BLACK+DECKER को सामान खरीदमा हरेक हफ्ता उपहार दुबई भ्रमण गर्ने मौका

BLACK+DECKER ले आफ्नो ग्राहकहरूको लागि बडा दशैँको उपलक्ष्यमा ल्याएको छ एउटा सुनौलो अवसर जसमा BLACK+DECKER को कुनै पनि सामान खरीद गर्दा पाउनु सक्नुहुने छ हरेक हफ्ता उपहार र बम्पर उपहारमा एक जोडीलाई दुबई भ्रमण गर्ने मौका |

दशैँको यस सुनौलो अवसरको उपहारहरू यस प्रकारको रहने छ: BLACK+DECKER को कुनै पनि उपकरणको खरीद गरि हरेक हप्ता एकजना भाग्यशाली विजेताले जित्नु सक्नुहुनेछ एउटा आकर्षक उपहार त्यति मात्र नभई सम्पूर्ण अवधिमा BLACK+DECKER को कुनै पनि उपकरण खरीद गर्ने महानुभावहरूको मध्ये एकजनाले बम्पर उपहारको रूपमा जित्नु सक्नुहुनेछ एक जोडिको लागी दुबई भ्रमण गर्ने मौका यस अवसरको पुरा फायदा उठाउनलाई CG ELECTRONICS को कुनै पनि शोरुममा गएर BLACK+DECKER को उपकरण खरीद गर्नुहोस र यस उपलक्षमा भागेदार भई आफ्नो दशैं उपहरमय बनाउनुहोस

यस योजनामा सहभागी हुनलाई विज्ञापनमा दिइएको QR CODE स्क्यान गरि आफ्नो विवरण भर्नुहोस् .