काठमाडौं । एलजी नेपालको सर्वाधिक तथा लोकप्रिय वासिङ मेसिन ब्रान्डको रुपमा स्थापित हुन सफल भएको छ । एलजीका विभिन्न मोडेलका वासिङ मेसिन रहेको छ । जसमध्ये केही मोडेलहरुमा ८ देखि १८ केजीसम्मको लुगाधुने क्षमतासाथै ५ देखि १० केजीसम्मको लुगा शतप्रतिशत केही समयमै सुकाउने सुविधा रहेको छ।
यस वासिङ मेसिनको प्रयोगले भिजेका कपडाबाट हुने झन्झट जस्तै सुकाउने समस्या दुर्गन्ध आउने, एलर्जी हुने, कपडा खराब हुने समस्याहरुबाट मुक्ति पाउन सकिन्छ ।
साथै एलजी वासर ड्रायरको प्रयोगले सफा र चिटिक्क परेका लुगाहरु सिधै मेसिनबाट निकालेर लगाउन सकिन्छ।
यस मेसिनका अरु विशेफ्ताहरु यस प्रकार रहेका छन्ः
१. यसले कपडाको किसिम, तौल साथ–साथै कोमलता पत्तालगाई कपडाको लागि आफैं उच्चतम धुने तरिका निर्वाह गर्दछ, जसले गर्दा कपडाको धुलाई राम्रो हुनुको साथै कपडालाई लामो समयसम्म बचाउछ।
२. ECOHYBRID TECHNOLOGY- Advance Air drying टेकनोलोजीले गर्दा सुकाउने क्षमता राम्रो हुनुको साथै बिजुली, पानी र समयको बचत गर्दछ।यसले कमतापक्रममा कपडा सुकाउने हुनाले नाजुक कपडालाई पनिउतिकै हेरचाहगर्दछ।
३. STEAM+- Steam+ Technology वाफले कपडाको किसिमलाई मुलायम बनाउनुको साथ–साथै ९९.९ प्रतिशतसम्म किटाणुरहित बनाउँदछ ।
४. TURBOWASH 360 डिग्री यस टेकनोलोजिले कपडालाई ३९ मिनेटमा धुन्छ जसले तपाइँको पानी, बिजुली र समयको बचत गर्दछ।
५. ThinQ- ‘IOT’ app को मध्यमबाट यस मेसिनलाई WIFI को मद्दतबाट जताबाट पनि चलाउन सकिन्छ ।
यस मेसिनमा १० वर्षको वारेन्टी नि रहेको जसले तपाइँ बर्षौसम्म ढुक्क बस्न सक्नुहुनेछ ।
एलजीको अधिकारिक बिक्रेता चौधरी ग्रुपअन्तर्गत सि जीइम्पेक्स प्रालि रहेको छ।